Trending
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा देशवासीका नाममा सम्बोधन     |     प्रधानमन्त्री बालेन शाह शीतल निवासमा     |     विश्वकप क्रिकेट लिग–२ः नेदरल्यान्ड्सद्वारा नेपाललाई २२६ रनको लक्ष्य     |     सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन     |     रास्वपा वरिष्ठ नेतामा बालेन शाह मनोनीत     |     मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित     |     कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा पदभार ग्रहण     |     महिला कबड्डी टोलीले पनि एसियाडको तयारी भारतमै गर्ने     |     सिड्नीमा ‘मालती मंगले’को ओभरफ्लो शो, सांगीतिक माहोलमा गुन्जिए रामकृष्ण ढकाल     |     चलचित्र ‘पञ्चमी’ निर्माणको घोषणा     |    
खेलकुद

आईसीसी टी-२० विश्वकपका लागि नेपाली क्रिकेट टोलीको जर्सी सार्वजनिक

२१ पुष २०८२, सोमबार २२:१८

काठमाडौँ। आईसीसी टी-२० विश्वकप २०२६ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी सार्वजनिक गरिएको छ।

काठमाडौँमा आयोजित एक कार्यक्रमबीच टी-२० विश्वकपको ट्रफिसहित नयाँ जर्सी पनि सार्वजनिक गरिएको हो।

खेलाडीको जर्सीलाई ३ हजार ३ सय ९९, कपीवाला जर्सीको १ हजार ५ सय ९९ र फ्यानका लागि जर्सीको मूल्य ७ सय ९९ रुपैयाँ तोकिएको छ।

नेपालले भारतको मुम्बईस्थित वानखेडे क्रिकेट रंगशलामा खेल्ने छ। नेपालले बेलायत, वेस्टन्डिज, बंगलादेशर र इटालीसँग खेल खेल्ने छ।

प्रतिक्रिया दिनुहोस्