Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

एनआरटीको कठिन जित

१२ माघ २०८२, आईतवार १६:५४

काठमाडौं। शीर्ष डिभिजन क्लब न्युरोड टिम (एनआरटी)ले राष्ट्रिय लिगमा फ्रेन्ड्स क्लबविरुद्ध १–० को कठिन जित निकालेको छ ।

आइतबार (माघ ११) सातदोबाटोस्थित एन्फा मुख्यालयमा एनआरटीलाई जित दिलाउन आशिष गुरुङ निर्णायक बने । खेलको ६७औँ मिनेटमा आशिषले दिलाएको अग्रतालाई अन्तिम मिनेटसम्म जोगाउँदै एनआरटीले जित हासिल गरेको हो ।

यो जितसँगै एनआरटीले लिगमा नौ अंक जोडेको छ । एनआरटीले चार खेल खेल्दा तीन जित र एक हारसहित यो नतिजा आत्मसात् गरेको हो । पराजित फ्रेन्ड्सको सात अंक छ ।

प्रतिक्रिया दिनुहोस्