Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

एम्बाप्पेको दुई गोलमा फ्रान्स नकआउट चरणमा

९ असार २०८३, मंगलवार १४:३७

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत फ्रान्सले इराकविरुद्ध जित हासिल गरेको छ।

फिलाडेल्फिया स्टेडियममा भएको खेलमा इराकलाई ३–० ले हराउँदै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको हो । यो फ्रान्सको दोस्रो जित हो ।

खेलको १४औं र ५४औं मिनेटमा एम्बाप्पेले गोल गरे भने ६६औं मिनेटमा उस्माने डेम्बेले अर्को गोल थपे। भारी वर्षाका कारण पहिलो हाफपछि करिब दुई घण्टा खेल रोकिए पनि फ्रान्सले उत्कृष्ट प्रदर्शन गर्दै सहज जित हात पार्यो।

लगातार दोस्रो जितसँगै फ्रान्सले अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो।

प्रतिक्रिया दिनुहोस्