Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

‘एक्टर’को गीत ‘दिन बित्ला’मा यस्ताे राेमान्टिक मुडमा देखिए प्रदीप र दिब्या

२४ आश्विन २०८१, बिहीबार ०८:५०

काठमाडौँ। नयाँ नेपाली फिल्म ‘एक्टर: टेक वन’ को पहिलो गीत ‘दिन बित्ला’ सार्वजनिक भएको छ ।

 शब्द राजेशकुमार श्रेष्ठको छ । संगीत एलिश कार्कीले दिएका छन् । गीतले प्रेममा रहेका दुई व्यक्ति र सम्बन्धलाई समयले पार्ने प्रभावलाई देखाएको छ । गीतको भिडियोमा प्रदीप खड्का र नव–अभिनेत्री दिव्या रायमाझी छन् ।

चलचित्रलाई राजन भुसालले निर्देशन गरेका छन् । स्क्रिप्ट आकाश बराल र राजन भुसालको छ । चलचित्रमा प्रदीप र दिब्यासँगै आना शर्मा, राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक, सुशील सिटौलालगायत कलाकारको प्रमुख भूमिका छ । चलचित्रमा निर्माता थमन कुमार भण्डारी, सह–निर्माता अनीश भुसाल र क्रियटिभ प्रोड्युसर मोती कार्की हुन् ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया दिनुहोस्