Trending
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ     |     इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण     |     यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली     |     ‘मिरमिरे’को शीर्ष गीतमा प्रकाश र सिर्जनाको छमछमी     |     जनमत, लोसपाका नेता सहित स्वतन्त्र अभियन्ताहरु समेत आजपामा प्रवेश गरे     |     टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न     |     भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप     |     प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट     |     बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा     |     निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह     |    
कला र मनोरन्जन

सनम कठायत, श्रीनूर सुवेदीको ‘तिमी रिसाउनु मै फकाउला’ सार्वजनिक

२८ भाद्र २०८१, शुक्रबार १३:२९

काठमाडौं। चर्चित गायिका अस्मिता अधिकरी र गायक बादल थापाको स्वरमा रहेको नयाँ  म्युजिक भिडियो ” तिमी रिसाउनु मै फकाउला” एभरेष्ट ग्यालरीको अफिसियल  युट्युबमार्फत सार्वजनिक भएको छ ।

युवा प्रतिभाशाली गीतकार रोहन पौडेल(जनक)को शब्द रहेको गीतिमा गायक थापाले नै संगीत भरेका छन । उक्त गीतको म्युजिक भिडियोमा सुगम संगीत लोकप्रिय मोडल सनम कठायत, श्रीनूर सुवेदीको उत्कृष्ट अभिनय देख्न सकिन्छ । गीतको भिडियो तथा अडियो पक्ष अब्बल रहेको छ ।

प्रकाश खड्काले सिनेमेटोग्राफ गरेको म्युजिक भिडियोलाई अमृत चापागाईंले सम्पादन रहेको छ ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्