Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

‘पूर्ण बहादुरको सारङ्गी’ले १६ दिनमा कति कमायो ?

२ मंसिर २०८१, आईतवार १५:३७

काठमाडौं। नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ नेपालमा सर्वाधिक कमाउने घरेलु फिल्म बनेको छ ।

निर्माणपक्षका अनुसार १६ दिनमा यो चलचित्रले ३३ करोडको आंकडा पार गरेको छ । निर्माता विनोद पौडेलका अनुसार १६ दिनमा ‘पूर्ण बहादुरको सारङ्गी’ले ३३ करोड १८ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको हो । यो नेपालको बक्सअफिस कलेक्सन मात्रै हो । ‘पूर्ण बहादुरको सारङ्गी’ एक करोड ३० लाखमा बनेको चलचित्र हो ।

सरोज पौडेलको लेखन र निर्देशनमा बनेको फिल्ममा गन्धर्व समुदायको कथा र बाबु छोराको सम्बन्धलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ। फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद लेखन छ। विजय बरालको मुख्य भूमिकामा बनेको फिल्ममा अञ्जना बराइली, मुकुन भुसाल, प्रकाश सपूतलगायत कलाकारको अभिनयलाई दर्शकले तारिफ छन्।

प्रतिक्रिया दिनुहोस्