Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

गितकार राजकुमार बगरको ” बाजी” सार्वजनिक

३० भाद्र २०८१, आईतवार ०२:३२

काठमाडौं। गयक नरेश धामीको स्वरमा रहेको नयाँ  म्युजिक भिडियो ”बाजी” एभरेष्ट ग्यालरीको अफिसियल  युट्युबमार्फत सार्वजनिक भएको छ ।

युवा प्रतिभाशाली गीतकार राजकुमार बगरको शब्द रहेको गीतिमा गितकार बगरले नै संगीत भरेका छन ।

उक्त गीतको म्युजिक भिडियोमा सुगम संगीत लोकप्रिय मोडल सनम कठायत, हेमा सपकोटा र  कुन्दन गुप्ता उत्कृष्ट अभिनय देख्न सकिन्छ । गीतको भिडियो तथा अडियो पक्ष अब्बल रहेको छ ।

प्रकाश खड्काले सिनेमेटोग्राफ गरेको म्युजिक भिडियोलाई अमृत चापागाईंले सम्पादन रहेको छ ।

हेर्नुहोस् भिडियो 

प्रतिक्रिया दिनुहोस्