Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

चितवन राइनोजलाई दोस्रो झट्का

२१ मंसिर २०८१, शुक्रबार ०३:५६

२१ मंसिर, काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आफ्नो तेस्रो खेलमा कर्णाली याक्सले ३.५ ओभरमा १९ रन जोड्दा आफ्नो दोस्रो विकेटका रुपमा ओपनर दिपक बोहरालाई ८ रनमा गुमाएको छ।

नन्दन यादवले चौंथो ओभर मेडन विकेट ओभर गर्दै कसिलो बलिङ गरे। उनले देव खनाल द्वारा बोहरालाई क्याचआउट गराएका थिए। त्यसअघि पहिलो ओभरमै सोमपालले कर्णालीलाई सफलता दिलाएका थिए।

कामीले लुक बेन्केन्स्टाइनलाई शुन्य रनमा ‘बोल्ड’ गरेका थिए। उनी ४ बल खेल्दै शुन्य रनमा पेभिलियन फर्किएका हुन्। चितवनले पहिलो ओभरमा १ रन जोडेको थियो।

प्रतिक्रिया दिनुहोस्