Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

सनम कठायतको ‘माया गर्ने जोडी’ सार्वाजनिक

१३ पुष २०८१, शनिबार ०२:५३

काठमाडौं। चर्चित गायक बादल थापा  र गायिका रोजिना बस्नेतको स्वरमा रहेको ‘माया गर्ने जोडी ’ बोलको गीत एभरेष्ट ग्यलरीको अफिसियल युट्युब च्यानलमार्फत सार्वाजनिक भएको छ।

सुरेश राना मगरको शब्द रहेको गीतमा गायक बादल थापाले नै संगीत दिएका छन्। उक्त गीतको म्युजिक भिडियोमा सुगम संगीत लोकप्रिय मोडल सनम कठायत र अश्विनी  शाहीको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

उक्त भिडियो माया प्रेममा आधारित रहेको छ । चर्चित मोडेल सनम कठायत अश्विनीको अद्भूत अभिनय रहेको छ ।  गीतको भिडियो तथा अडियो पक्ष अब्बल रहेको छ । प्रकाश खड्काले सिनेम्याटोग्राफर भिडियोलाई विशाल दाहालको सम्पादन रहेको छ ।उक्त भिडियोको कथा/स्क्रिन प्ले कलाकार सनम कठायतले गरेका छन्।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्