Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
कला र मनोरन्जन

ईन्स्पेक्टर पृथ्वीको नयाँ म्युजिक भिडियो “जोरी पारी “सार्वजनीक

१८ पुष २०८१, बिहीबार ०२:३५

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका ईन्स्पेक्टर पृथ्वी खनालले आफ्नो नयाँ म्युजिक भिडियो ‘“जोरी पारी “’ सार्वजनीक गरेका छन्।

पृथ्वी खनालकै शब्द/संगीत, स्वर तथा कथा निर्देशनमा बनेको म्युजिक भिडियो, पिटर गुरुङ्गको छायाङ्कन र विष्णुहरी तिमल्सिनाको सम्पादन रहेको म्युजिक भिडियो “जोरी पारी’ पृथ्वी खनाल यु–ट्यूव च्यानल मार्फत सार्वजनीक गरेका हुन् ।

मौसम हिमाली र सुप्रिया खनाल अभिनित रहेको छ ।

हेर्नुहोस् भिडियो: 

प्रतिक्रिया दिनुहोस्