Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

काठमाडौंमा असार १ देखि जिल्लाव्यापी बृहत् खेलकुद प्रतियोगिता

३१ जेष्ठ २०८२, शुक्रबार ११:३५

काठमाडौं। काठमाडौं महानगरपालिका–२६ वडाको आयोजनामा असार १ गतेदेखि ८ गतेसम्म जिल्लाव्यापी बृहत् खेलकुद प्रतियोगिता हुने भएको छ।

‘स्वास्थ्यका लागि खेलकुद’ नारासहित आयोजना हुने प्रतियोगितामा महानगरका ३२ वडासहित अन्य १० नगरपालिकाका खेलाडीहरूको सहभागिता रहनेछ।

फुटसल, टेबलटेनिस, तेक्वान्दो र कराँतेसहित ५ विधामा प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताका लागि ३५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। उत्कृष्ट खेलाडीहरूलाई प्रथम, द्वितीय र तृतीय नगर पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्