Trending
काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा     |     शेखरले एसियाली आईटीएफ खेल्ने     |     राष्ट्रपति पौडेलद्वारा पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल     |     चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक     |     प्रधानमन्त्री बालेन्द्र शाहद्वारा देशवासीका नाममा सम्बोधन     |     प्रधानमन्त्री बालेन शाह शीतल निवासमा     |     विश्वकप क्रिकेट लिग–२ः नेदरल्यान्ड्सद्वारा नेपाललाई २२६ रनको लक्ष्य     |     सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन     |     रास्वपा वरिष्ठ नेतामा बालेन शाह मनोनीत     |     मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित     |    
कला र मनोरन्जन

अभिनेता अरबाज र शूरालाई पुत्री लाभ

२० आश्विन २०८२, सोमबार १६:४४

नयाँ दिल्ली। बलिउड अभिनेता अरबाज खान र उनकी श्रीमती शूरा खानलाई पुत्री लाभ भएको छ।

शूराले मुम्बईस्थित पी.डी. हिन्दुजा अस्पतालमा छोरीलाई जन्म दिएकी हुन्। ५८ वर्षका अरबाज दोस्रो पटक बुबा बनेका छन्।

अरबाजले यसअघि अभिनेत्री मलाइका अरोरासँग विवाह गरेका थिए, जसबाट सन् २००२ मा छोरा अरहानको जन्म भएको थियो। दुवैबीच सन् २०१७ मा सम्बन्धविच्छेद भएको थियो।

केही समय प्रेम सम्बन्धमा रहेपछि अरबाज र शूराले २४ डिसेम्बर २०२३ मा अर्पिता खान शर्माको घरमा निजी समारोहमा विवाह गरेका थिए। उनीहरूको पहिलो भेट अभिनेत्री रवीना टण्डनको फिल्म “पटना शुक्ला” को सेटमा भएको थियो।

प्रतिक्रिया दिनुहोस्