Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
कला र मनोरन्जन

महाभारत’ मा कर्णको भूमिका निभाएका पंकज धीरको निधन

२९ आश्विन २०८२, बुधबार १७:४९

काठमाडौँ। टिभी सिरियल “महाभारत” मा कर्णको भूमिकाबाट चर्चित अभिनेता पंकज धीरको ६८ वर्षको उमेरमा बुधबार निधन भएको छ।

बीबीसीका अनुसार फिल्म तथा टिभी कलाकारहरूको संस्था, सिन्टाका अध्यक्ष अमित बहलले उनको मृत्यु भएको पुष्टि गरेका हुन् ।

संस्थाले समवेदना व्यक्त गरेको छ। पंकज धीर विगत केही महिनादेखि बिरामी थिए, तर उनको मृत्युको कारण अझै खुलाइएको छैन।

पंकज धीरको अन्तिम संस्कार बुधबार साँझ ४:३० बजे मुम्बईको विले पार्ले श्मशानघाटमा गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्