Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
कला र मनोरन्जन

‘जारी २’ र ‘मनबिनाको धन’ले अहिलेसम्म कति कमाए ?

२३ मंसिर २०८२, सोमबार २०:२५

काठमाडौं। चलचित्र विकास बोर्ड अन्तर्गतको सिनेपाः बक्सअफिसले मंसिर २० (शनिबार) सम्मको तथ्यांक सार्वजनिक गरेको छ। त्यसमा नीर शाह अभिनित ‘परान’ले १७ करोडको आकडा पार गरेको छ।

१७ करोड कमाएको चर्चित ‘जारी’ फिल्मको सिक्वेल ‘जारी २’को ग्रस कमाइ ६ करोड २३ लाख रूपैयाँ पुगेको छ। सोही अवधिमा टिकट बिक्री संख्या २ लाख ७ हजार पुगेको छ। यसमा दयाहाङ राई, मिरूना मगर, ॠचा शर्मालगायतको अभिनय छ।

बालागायक अशोक दर्जीको जीवन कथामा आधारित फिल्म ‘मनबिनाको धन’ले अहिलेसम्म ३ करोड ७९ लाख रुपैयाँको ग्रस कमाइ गरेको छ।
सोही अवधिमा यसको टिकट बिक्री संख्या १ लाख ४५ हजार नाघेको छ।

प्रतिक्रिया दिनुहोस्