Trending
राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान     |     आदिवासी कथा र संस्कृतिको अन्तर्राष्ट्रिय उत्सव : दोस्रो एनआईएफएफमा सिक्किमका मन्त्रीदेखि नेपाली कलाकारसम्म     |     विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |    
Uncategorized

नाइजेरियाली सेनाद्वारा ११ महिनामा ८ हजार विद्रोहीको हत्या

२२ मंसिर २०८१, शनिबार ०४:२८

२२ मंसिर, एजेन्सी। एघार महिनामा नाइजेरियाली सशस्त्र बलद्वारा विद्रोही र डाकुहरूसहित आठ हजार ३४ बन्दुकधारी मारिएका छन् ।

सैन्य प्रवक्ता एडवर्ड बुबाले नाइजेरियाको राजधानी अबुजामा जनवरीदेखि डिसेम्बरको सुरुसम्म ११ हजार ६२३ विद्रोहीलाई पक्राउ गरिएको बताएका छन् ।

सेनाले यस अवधिमा बन्दुकधारीहरूबाट लगभग आठ हजार २१६ हतियार र दुई लाख ११ हजार ४५९ गोला बारुद पनि बरामद गरेको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्